BREAKING
ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेस प्रवेश | समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ | झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै पदबाट राजिनामा | मेलम्चीमा व्यावसायीमाथी दीन दाहडै हातपात : ज्यान मार्ने धम्कि | कांग्रेस महामन्त्री गगन थापा साउन ३० गते मेलम्ची आउँदै |

ईन्द्रावती गाँउपालीकाको ४ वटा सडकको लागी एकैपटक ठेक्का खुलेको छ । गाँउपालीका क्षेत्रभित्र रहेका सडकको स्तरोन्नती देखी कालापत्रे गर्नको लागी ठेक्का खुलेको हो ।
निर्माण व्यवसायीहरुले ई विड मार्फत आफ्नो फर्म दर्ता गर्न सक्ने गाँउपालीकाले जनाएको छ ।

यि हुन ति चार सडक

१.ज्यामिरेमाने नवलपुर सडक ः करिब ८ करोड लागतमा छ कि.मि. कालोपत्रे गर्नुपर्ने, सब बेस सम्मको काम अन्तिम चरणमा

२.बाहुनेबेसी ज्यामिरेमाने सडक ः २ करोड

३.बाहुनेपाटि ऐसेलुखर्क सडक ः २ करोड

४.सिपाघाट दुमिनडाडा देउराली गहते सडक ः २ करोड

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय