BREAKING
ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेस प्रवेश | समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ | झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै पदबाट राजिनामा | मेलम्चीमा व्यावसायीमाथी दीन दाहडै हातपात : ज्यान मार्ने धम्कि | कांग्रेस महामन्त्री गगन थापा साउन ३० गते मेलम्ची आउँदै |

नेकपा माओवादी  सहित विभिन्न पार्टी परित्याग गरि  बलेफी गाउँपालिका वडा ५ विन्जेल बाट १७ जना युवा हरु कांग्रेस प्रवेश गरेका छन।

नवप्रवेशीलाई  नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापति जंग बहादुर लामाले पार्टीको साधारण सदस्य समेत वितरण गर्दै स्वागत गर्नुभएकाे हाे ।

नवप्रवेशीहरुको प्रवेशले पार्टीमा थप उर्जा बढाएको सभापति लामाले बताउनुभयाे । कांग्रेस सिन्धुपाल्चोक काठमाडौ सम्पर्क समिती को कार्यालय चाबहिलमा आज पार्टी प्रवेश कार्यक्रम भएको थियो।

कार्यक्रममा महासमिति सदस्य राजु गोर्खाली र कांग्रेस जिल्ला सदस्य सिके चौलागाईं लगायत नेताहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय