BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

मेलम्ची, सिन्धुपाल्चोक

ईन्द्रावती खोलाले बगाएर २ जनाको ज्यान गएको छ ।

मेलम्ची १२ र ईन्द्रावती ५ जोड्ने झोलुङ्गे पुलको बाटोबाट उनीहरुलाई खोलाले बगाएको छ । ज्यान गुमाउनेमा मेलम्ची ११ का बिश्नु प्रसाद चालिसेका ५ बर्सका छोरा विशेष चालिसे र चौतारा ७ सानोसिरुवारीका मृतक बच्चाका ठुलिआमा ५५ बर्सकि गोमा धिताल रहेको ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक इन्द्रजित इटीनीले जानकारी दिनुभयो ।

माइत जाने क्रममा इन्द्रावती ५ कोइरालटार भिर बाट लडि इन्द्रावती खोलाले बगाएको अनुमान गरीएको छ । झोलुङ्गे पुलबाट आउने साँघुरो बाटोबाट उनीहरु आउने क्रममा खसेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय