BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

आगामी मंसिर ४ गते हुने निर्वाचका लागि नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेस सभा क मा अनिल कुमार तामाङ (बुद्ध) सहित ८ जना उमेदवार सिफारिस गरिएको छ ।

सिन्धु कांग्रेसमा युवाहरुको माझमा लोकप्रिय नेताको रुपमा परीचीत तामाङले विभिन्न समयमा परेको विपदहरुको समयमा आर्थीक भौतीक तथा मानविय सहयोग गर्दै आउनुभएको छ । मेलम्ची, हेलम्बुको बाढीपहिरो, कोरोनाको जस्ता विपदहरुको तामाङले यस भेगमा बलियो उपस्थीती जनाउनुभएको छ ।

युवा व्यावसायी तामाङले पार्टीको विभिन्न संगठनमा रहेर कुशलतापुर्वक काम गरीसक्नुभएको छ । पार्टीले दीएको जिम्मेवारीमा उहाँले ईमान्दारीतापुर्वक ढैगले काम गदैृ आएको र आम जनताको माझमा पनि परीचीत भएकाले उम्मेद्वारी दिनुमात्र होईन जित नै हासिल गर्ने सम्भावना रहेको छ । आम नागरीकहरुले दैनीक रुपमा भोग्ने समस्याको पहीचान गरेर निराकरण गर्नकै लागी आफुले उम्मेद्वारी दावी गरेको तामाङले बताउनुभएको छ ।

पार्टीको विभिन्न तह र तप्कामा रहेर तामाङले निर्वाचनको समयमा पार्टीका उम्म्ेदवारहरुलाई जिताउन महत्वपुर्ण भुमिका खेल्नुभएको छ । बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा तामाङको भुमीकाको बो सबैले खुलेर प्रशंसा गरेका थिए ।

यस्तै उहाँसँगै बिस्णु बिक्रम थापा, टँक कार्की, बिकास तामाङ, राजेन्द्रमान ताल्चाभडेंल, देब प्रसाद बानिया, भुपेन्द्र थापा, उद्धब बानिया लगाएतलाई पार्टीले सिफारिस गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय