BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

पाङ,रोल्पा
नेपाली काँग्रेस लुङ्ग्री गाउँपालिका १ पाङको माद्धरमा टोल समिति बैठक आज सम्पन्न भएको छ । नेपाली काँग्रेस माद्धर टोल समितिका सभापति खलसिंह बुढाथोकीको अध्यक्षता एवम् नेपाली काँग्रेस लुुङ्ग्री १ पाङका वडा सभापति मति पुनको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकमा विभिन्न पार्टी परित्याग गरि १४ जना युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस पाङ वडा समितिले जनाएको छ । लुुङ्ग्री गाउँपालिका वडा नं १ पाङका तुकमान बुढाथोकी, धनसरी विष्ट, असारी विक, सहविर विक, विपना विक, झकमन पुन, चन्द्रभान पुन, हिकमनी विक, छविलाल विक, हर्कबहादुर वि.क, र सुके विक नेकपा परित्याग गरि काँग्रेसमा प्रवेश गर्नुभएको छ । त्यसैगरि रामप्रसाद पुन र मतसिंह बुढाथोकी राप्रपा परित्याग गरि काँग्रेस प्रवेश गर्नु भएको छ भने युगोल रोका क्षेत्री स्वतन्त्रबाट काँग्रेस प्रवेश गर्नु भएको नेपाली काँग्रेस पाङले जनाएको छ । नव प्रवेशीहरुले देश विकास र लोकतन्त्रको सम्बद्र्धन नोपली काँग्रेसबाट मात्रै सम्भव भएको बताएका छन् । कार्यक्रमको विशिष्ट अतिथिमा नेपाली काँगे्सका महासमिति सदस्य गणेश पुन रहनुभएको थियो । नेपाली काँग्रेस पाङ वडा समिटिका सचिव बेगम रोकाको स्वागत मनतव्यबाट सुुरु भएको कार्यक्रमको सञ्चालन माद्धर टोल समितिका सचिव गोविलाल पुनले गर्नुु भएको नोपल तरुण दल लुुङ्ग्री गाउँपालिकाका अध्यक्ष नविन पुनले जानकारी दिनुुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय