BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

बोल्दा र लेख्दा अमानवीय हुन्छ तर जनताको दुख भन्दा सत्ता प्यारो लाग्ने नेताहरू देख्दा संसद भवन भित्र बम खसाल्दे भगवान भन्नुको विकल्प पनि देखेन
जनता १० मिनेटमा १ जनाको दरले मर्दैछ्न अक्सिजन र औषधि नपाएर छट्पटी खेलिरहेका छन् नेताहरु१० मिनेटको फरकमा सत्ता… सत्ता भन्दैछन् !अलि बौद्धिक तप्काका मान्छे कोरोना रोकथामका लागि सरकारलाई दबाब होइन केपीले जित्यो शेरेले हार्यो माधव नेपाल झन लाचारी प्रचण्ड हिस्सा पर्यो बन्दैछ्न
प्रमुखता सत्ता हो या कोरोना यस्तो महामारीको अवस्थामा सबै मिलेर कोरोना बाट जनतालाई बचाउने तिर लाग्ने होइन र? कोहि एकाएक नेताहरु भन्दा अरु सबै पापी अमानवीय र स्वार्थी रहेछन् बरु साधारण कार्यकर्ता मिडिया कर्मी अनि स्वास्थ्यकर्मी आफ्नो ज्यानको बाजि लगाएर कोरोना विरुद्ध लडाइँ लड्दै छ्न त्यसैले म भन्छु भगवान संसद भवनमा बम खसाल्दे..
केशव बिष्ट रोल्पा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय