BREAKING
ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेस प्रवेश | समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ | झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै पदबाट राजिनामा | मेलम्चीमा व्यावसायीमाथी दीन दाहडै हातपात : ज्यान मार्ने धम्कि | कांग्रेस महामन्त्री गगन थापा साउन ३० गते मेलम्ची आउँदै |

काठमाडौँ
काठमाडौँस्थित नेपाल विद्यार्थी संघ मोर्गन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजको तेस्रो इकाई अधिवेशन सम्पन्न भएको छ । तेस्रो इकाई अधिवेशनबाट गणेश बुढामगरको सभापतित्वमा १५ सदस्यीय कार्यसमिति सर्वसहमत चयन गरिएको छ ।
कलेज इकाई कार्य समितिको उप सभापतिमा नरेन्द्र बटाला र सुनिल शाही, सचिवमा सुर्य बम, सहचिवमा सुष्मा श्रेष्ठ, कोषाध्यक्षमा प्रतिमा श्रेष्ठ र सह कोषाध्यक्षमा मिलन सुनुवार चयन भएको इकाई समितिले जनाएको छ । कार्यसमितिको सदस्यहरूमा राजिव श्रेष्ठ, कुमार विष्ट, मुनबहादुर शाही, राम क्षेत्री, उदयराज गजुरेल, नारायण दाहाल, सरोज रावत र कृष्ण शर्मा चयन भएको इकाई सभापति गणेश बुढामगरले बताउनु भएको छ । नव निर्वाचित सभापति बुढामगरले संघको विधान र आदर्शलाई आत्मसाथ गर्दै सबैसंगको सहमति र सहकार्यमा अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय