BREAKING
मतदाता भेटघाटमा बंशलाल तामाङ: 'इन्द्रावतीको विकास मोडल अब केन्द्रसम्म पुर्‍याउँछु' | इन्द्रावती गाउँपालिका: एक 'कमाण्ड', दुई 'कप्तान' र अन्योलमा सुशासन | समानुपातिक बन्दसूचीबाट ७६ उम्मेदवार हटाइए, योग्यता नपुगेका बढी | सिन्धुपाल्चोक-२ मा चुनावी राप: 'काम गर्ने' वंशलालको अगाडि 'गफ गर्ने' र 'अवसरवादी'हरू संकटमा ! | ​काँग्रेस सिन्धुपाल्चोकको सिफारिस: दुवै क्षेत्रबाट प्रत्यक्षमा सभापति जंगबहादुर लामाको नाम | ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ |

हेलम्बु, सिन्धुपाल्चोक

गत बर्षको असारमा आएको बाढीको वितण्डा अझै कायमै रहेको छ । हेलम्बु र मेलम्चीका विभिन्न स्थानहरुमा बाढीले कटान गरीरहेको छ ।

बाढीले आसपासका क्षेत्रमा कटान गरीरहंदा मेलम्चीदेखी हेलम्बुसम्मको मोटरबाटो दैनीकजसो अवरुद्ध हुंदै आएको छ । किउलको गणेसेबगर देखि रातोपुलसम्मको बाटोमा खोताले कटान गर्दा बाटो अवरुद्ध भएको हो । बाढीले कटान गरेपछी बन्द भएको बाटो खुलाउन गाँउपालीका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको सक्रियतामा बिहानैबाट बाटो मर्मत भईरहेको छ ।

बगरको बाटो तयार नहुंदासम्म यातायातका साधन चुरेटार हुँदै संचालन भईरहेको र केही घण्टामा गणेसेबगरको बाटो पनि सुचारु हुने गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय