BREAKING
मतदाता भेटघाटमा बंशलाल तामाङ: 'इन्द्रावतीको विकास मोडल अब केन्द्रसम्म पुर्‍याउँछु' | इन्द्रावती गाउँपालिका: एक 'कमाण्ड', दुई 'कप्तान' र अन्योलमा सुशासन | समानुपातिक बन्दसूचीबाट ७६ उम्मेदवार हटाइए, योग्यता नपुगेका बढी | सिन्धुपाल्चोक-२ मा चुनावी राप: 'काम गर्ने' वंशलालको अगाडि 'गफ गर्ने' र 'अवसरवादी'हरू संकटमा ! | ​काँग्रेस सिन्धुपाल्चोकको सिफारिस: दुवै क्षेत्रबाट प्रत्यक्षमा सभापति जंगबहादुर लामाको नाम | ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ |


सिन्धुपाल्चोक जिल्लास्थित धार्मिक तथा पर्यटकीय महत्वको पाँचपोखरी क्षेत्रमा यतिखेर सरकारी जग्गा अतिक्रमण गरी व्यापक रुपमा घर–टहरा बनाउने काम चलिरहेको छ ।

स्थानीय युवा क्लबको अगुवाईमा एकदर्जनको हाराहारीमा अवैध तवरले ठडिएको घर टहराकै कारण यतिखेर पाँचपोखरी उपत्यका कुरुप बन्न पुगेको छ ।

पाँचपोखरीको यात्राबाट फर्किका चौताराका अम्बर बहादुर घले, विकास नापितले बताउनु भए अनुसार त्यहाँ दर्जनको हाराहारीमा घर–टहरा ठड्याइसकेको र अन्य ५–७ वटा घर–टहरा तीब्र गतिमा निर्माण भइरहेको छ ।

पाँचपोखरी क्षेत्रमा निर्माण भइरहेको घर टहरा र थुपारिएका निर्माण सामग्रीले पाँचपोखरी क्षेत्र कुरुप बन्न पुगेको छ भने जताततै फोहोरै फोहोरले पाँचपोखरी दुर्घन्दित बन्न पुगेको पाँचपोखरी क्षेत्रमा पुगेर फर्केका यात्रीहरुले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय