BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

सिन्धुपाल्चोक जिल्लाका कांग्रेस अब एक ढिक्का भएर लाग्नुपर्ने नेपालि कांग्रेसका नेता राजेन्द्र बहादुर गाेर्खालि (राजु) ले बताउनुभएकाे छ ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ कार्यसमितिले आयाेजना गरेकाे कार्यक्रममा उहाँले साे कुरा बताउनुभएको हाे । नेपालि कांग्रेसका महासमिति सदस्य गाेर्खालिले अबकाे दिनमा जित सुनिश्चित गर्नकाे लागि कांग्रेस एक हुनुकाे विकल्प नरहेकाे उहांले बताउनुभयाे ।

हिजाेकाे दिनमा आन्तरिक निर्वाचनमा भएका मनमुटावले स्थानीय तहमा परेकाे असरलाई अब प्रदेश र संधकाे निर्वाचनमा त्यस्ताे गल्ति गर्ने छुट कसैलाई नभएकाे उहांले बताउनुभयाे ।

आज मेलम्चीमा भएकाे कार्यक्रममा पुर्व केन्द्रीय सदस्य बिष्णु बिक्रम थापा, पुर्व जिल्ला सभापति बिकास लामा, महासमिति सदस्य वशंलाल तामाङ, भरत खड्का र क्षेत्रीय सभापति आईतमान तामाङ, महाधिवेशन प्रतिनिधिहरू, क्षेत्रीय कार्यसमिति लगाएतकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय