BREAKING
​काँग्रेस सिन्धुपाल्चोकको सिफारिस: दुवै क्षेत्रबाट प्रत्यक्षमा सभापति जंगबहादुर लामाको नाम | ​काँग्रेस सिन्धुपाल्चोकको सिफारिस: दुवै क्षेत्रबाट प्रत्यक्षमा सभापति जंगबहादुर लामाको नाम | ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेस प्रवेश | समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ | झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै पदबाट राजिनामा |

आगामी मङ्सिर ४ गते हुने निर्वाचको लागि नेपाली काँग्रेस सिन्धुपाल्चोकका युवा नेता तथा केन्द्रिय महाधिवेशन प्रतिनिधि उध्दब बानियाँ नेपाली काँग्रेस सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ ‘क’ बाट प्रदेश सभाको लागि सिफारिस हुनुभएको छ । 

लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सकृय रहनुभएका बानियाँ समाजेवामा पनि निकै अग्रसर हुनुहुन्छ । प्रदेश सभाको लागि सिफारिस भए पछि सामाजिक सञ्जाल फेलबुकमा लेख्दै मेरो राजनीति आध्यात्मिक हुनेछ, निश्वार्थ, निस्पक्ष, कोमल प्राकृतिक, मेरो बिकासको मोडेल सरल प्राकृतिक लक्जरियस्ट्ताका साथै आध्यात्मिकताको गुन्जनमय हुने उहाँले बताउनु भएको ।

यस्तै उहाँसँगै बिस्णु बिक्रम थापा, टँक कार्की, बिकास तामाङ, राजेन्द्रमान ताल्चाभडेंल, देब प्रसाद बानिया, अनील कुमार तामाङ,भुपेन्द्र थापा लगाएतलाई पार्टीले सिफारिस गरेको छ ।

उहाँले फेसबुकमा राखेको पोस्ट जस्ताको त्यस्तै

मेरो राजनीति आध्यात्मिक हुनेछ! निश्वार्थ!निस्पक्ष!कोमल!प्राकृतिक हुनेछ! मेरो बिकासको मोडेल सरल,प्राकृतिक लक्जरियस्ट्का साथै आध्यात्मिकताको गुन्जमयमान हुनेछ!
हो म राजनिती बिश्व राजनिती छामेर गर्नेछु!मगन्ते बन्दै हिरा जटित थालीमा घुडा टेक्दै भिख मागेर हैन! बिश्व राजनीति सङ्ग ह्यान्डसेक गर्न सक्ने उचाइको राजनीति गर्नेछु!
परम्परागत राजनीतिक प्राक्टिस तथा चिन्तनले निम्त्याएको मुलुकको दयनीय बर्तमान अवस्थाले आशा छ नेपाली समाज पुन: राष्ट्र खतरामा धकेल्ने छैनन!
मेरो राजनीति आध्यात्मिक हुनेछ! निश्वार्थ!निस्पक्ष!कोमल!प्राकृतिक हुनेछ! मेरो बिकासको मोडेल सरल,प्राकृतिक लक्जरियस्ट्ता का साथै आध्यात्मिकताको गुन्जनमय छ!
जय नेपाल !!!
उध्दब बानियाँ
 महाधिवेशन प्रतिनिधि सिन्धुपाल्चोक / प्रतिनिधि सभा निर्वाचन क्षेत्र न २ प्रदेश सभा क बाट सिफारिस उमेदवार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय