BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

साउन ३० गते नेपाली कांग्रेसका प्रभावशाली नेता तथा महामन्त्री गगन थापा मेलम्ची आउनुहुने भएकाे छ । नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ सिन्धुपाल्चोककाे निमन्त्रणामा थापा मेलम्ची आउन लाग्नुभएकाे हाे ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति, प्रदेश कार्यसमितिको परिपत्र र जिल्ला कार्यसमिति सिन्धुपाल्चोकमा भएको भेलाको निर्णय र निर्देशन बमोजिम संगठन सुदृढिकरण विषेश आन्तरिक अभियान कार्यक्रम श्रावण २०-३०, २०८० काे लागि प्रमुख अतिथिकाे रूपमा थापालाई निमन्त्रणा गरिएकाे क्षेत्रीय सभापती आइतमान तामाङले जानकारी दिनुभयाे ।

नेपाली काँग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ सिन्धुपाल्चोकको आयोजनामा नेपाली काँग्रेसका महामन्त्री मा. गगन कुमार थापाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय सभापति, क्षेत्रीय कार्यसमितिका पदाधिकारी सदस्यहरू, प्रदेश प्रतिनिधि, नगरपालिका, गाउँपालिका सभापति, वडा/टोल सभापतिहरु, जनप्रतिनिधि, क्षेत्रीय प्रतिनिधिहरू, पार्टीका भ्रातृ तथा शुभेच्छुक संघ संघसंस्था लगायतलाई कार्यक्रममा निमन्त्रणा गरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय