BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

आफुलाई झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै नविन लम्सालले राजिनामा दिएका छन् । ईन्द्रावति ९ का उनलाई चण्डेश्वरी माविमा झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै उनले विज्ञप्ति निकालेका छन्।

” इन्द्रावती गाउँपालिका वडा नं १० स्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयमा मिति २०८० भाद्र ४ गते नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु नामक संगठनले आफ्नो संगठन निर्माण गर्ने क्रममा अनेरास्ववियु जिल्ला कमिटी सिन्धुपाल्चोक सह-संयोजक नवीन पाण्डे सहित जिल्ला कमिटी सचिवालय सदस्य सुशान्त नेपाल विद्यालयमा प्रवेश गरी सवै विद्यार्थीलाई पार्टीको भातृ संगठनको विषयहरु गुप्त राखी अन्य विषय खेलकुद, गाडीभाडा छुट, विद्यालयमा विद्यार्थीको हक अधिकार क्षेत्रमा छलफल गर्दै सबै उपस्थित ३१ जनाको माइनोटमा हस्ताक्षर गरी खेलकुद टिम निर्माण गरेको भन्दै पार्टीको भातृ संगठन निर्माण गरेको र पार्टीको झण्डा देखेपछी हामिले झण्डाको विषयमा कुरा राख्दा अहिले आवश्यक छैन आगामी दिनमा स्वम आफुलाई थाहा हुने बताउदै सवै जनालाई आवद्ध गराएको कुरा कार्यक्रम पश्चात सामाजिक संजालमा राखेपछी थाहा भएकोले उक्त कथित अध्यक्ष पदमा आजकै मितिदेखी म नविन लम्साल नरहेको व्यहोरा जानकारी गराउन चाहान्छु ।” विज्ञप्तिमा लेखिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय