BREAKING
मतदाता भेटघाटमा बंशलाल तामाङ: 'इन्द्रावतीको विकास मोडल अब केन्द्रसम्म पुर्‍याउँछु' | इन्द्रावती गाउँपालिका: एक 'कमाण्ड', दुई 'कप्तान' र अन्योलमा सुशासन | समानुपातिक बन्दसूचीबाट ७६ उम्मेदवार हटाइए, योग्यता नपुगेका बढी | सिन्धुपाल्चोक-२ मा चुनावी राप: 'काम गर्ने' वंशलालको अगाडि 'गफ गर्ने' र 'अवसरवादी'हरू संकटमा ! | ​काँग्रेस सिन्धुपाल्चोकको सिफारिस: दुवै क्षेत्रबाट प्रत्यक्षमा सभापति जंगबहादुर लामाको नाम | ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ |

मध्य पहाडी लोगमार्गबाट उठाइएको पुरानो ग्याबिन जाली लोड भएको गाडीलाई बाहुनेपाटी प्रहरीले नियन्त्रणमा लिएको छ । ना ५ ख ३५७९ नम्बरको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

निर्माणाधीन मध्य पहाडी लोक मार्गको लगभग १० हजार घन मिटर बराबरको पुरानो ग्याबिन जाली निस्कने अनुमान रहेको छ । कानुनी पक्रियाको बारेमा थप बुझ्नका लागि ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । निर्माण कम्पनीले आफूले उठाएर आउने रकम मध्य पहाडी लोक मार्गको खातामा जम्मा गर्ने दाबी गरेको प्रहरीले जनाएको छ । तर आधिकारिक कुनै पत्र नभएको पाइएको छ ।

मेलम्ची नगरपालिकाले सबै खाले कवाडी सामानको कर लिँदै आएको छ । फलामजन्य बस्तुहरूको प्रतिकिलो २ रुपैंया कर लिँदै आएको नगरपालिकाका राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले बताउनुभयो । तर मध्य पहाडी लोक मार्ग निर्माण कम्पनीले भने राजस्व तिर्न बाँकी रहेको छ ।

निर्माण कम्पनीका प्रतिनिधि देव ढुङ्गेलका अनुसार सम्झौतामा भने उल्लेख भएको पाइएको छ । तर आधिकारिक रूपमा सामान उठाउने बारेमा निर्णय भने नभएको पाइएको छ । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय