BREAKING
मतदाता भेटघाटमा बंशलाल तामाङ: 'इन्द्रावतीको विकास मोडल अब केन्द्रसम्म पुर्‍याउँछु' | इन्द्रावती गाउँपालिका: एक 'कमाण्ड', दुई 'कप्तान' र अन्योलमा सुशासन | समानुपातिक बन्दसूचीबाट ७६ उम्मेदवार हटाइए, योग्यता नपुगेका बढी | सिन्धुपाल्चोक-२ मा चुनावी राप: 'काम गर्ने' वंशलालको अगाडि 'गफ गर्ने' र 'अवसरवादी'हरू संकटमा ! | ​काँग्रेस सिन्धुपाल्चोकको सिफारिस: दुवै क्षेत्रबाट प्रत्यक्षमा सभापति जंगबहादुर लामाको नाम | ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ |

बैंकिङ कसुर मुद्दामा ५ का वडा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

इन्द्रावती गाउँपालिका–५ घर भई हाल निर्वाचित वडा सदस्य सरोज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङलाई प्रहरीले इन्द्रावती ५ बाट नै पक्राउ गरेको हो ।

तामाङले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानीजानी चेक काटेर दिएका थिए । उनले विभिन्ना बैंकमा रहेको खाताबाट चेक काटेर पीडितलाई दिएका थिए ।

तर उनले काटेर दिएको चेक बाउन्स भएपछि पीडितले उजुरी हालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय